नेपाल सरकारको स्वामित्वमा रहेका सरकारी कार्यालय भवनहरूको नक्सा एवं लागत इष्टिमेट तयार गर्नुका साथै तिनको निर्माणको सुपरिवेक्षण समेत गर्ने गरी तत्कालीन निर्माण तथा यातायात मन्त्रालय अर्न्तर्गत भवन विभागको स्थापना भएको थियो । आर्थिक वर्ष२०२७ २८ देखि नेपाल अधिराज्यका अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै योजनाबद्ध रूपमा शहरी विकास गर्ने तर्फ नेपाल सरकारको ध्यान आकृष्ट भै त्यस क्षेत्रमा राज्यको स्रोत र साधन समेत परिचालित गरियो । दिनानुदिन बढ्दो शहरीकरणलाई व्यवस्थित गर्ने सिलसिलामा वि।सं। २०२८ सालमा प्रथम पटक काठमाडौंको भौतिक विकास योजना तयार पारी उक्त योजना अनुरूप साविकको भवन विभागको नाम परिवर्तन गरी आवास, भवन तथा भौतिक परियोजना विभाग नामकरण गरी साविकमा गरिआएको कामका अतिरिक्त आवास तथा शहरी विकास सम्बन्धी कामहरू समेत तोकिएको थियो ।
सूचनाहरु
- Operation and Maintenance of National HUB (Housing, Urban and Building) Information Center in DUDBC - RFP
(2021-04-06)
Download
Operation and Maintenance of National HUB (Housing, Urban and Building) Information Center in DUDBC - RFP
- P.P.P. - ( Polluters Pay principle ) - RFP -Updated
(2021-04-01)
Download
P.P.P. - ( Polluters Pay principle ) - RFP -Updated
- P.P.P. - ( Polluters Pay principle )
(2021-03-15)
Download
P.P.P. - ( Polluters Pay principle )
- Technical Specification Motor cycle- 160 CC
(2021-03-05)
Download
Technical Specification Motor cycle- 160 CC
- CPU and Desktop
(2021-03-05)
Download
CPU and Desktop
- Laptop
(2021-03-05)
Download
Laptop
- Catalogue Shopping को लागि सुची दर्ता गर्ने बारे
(2021-03-05)
Download
Catalogue Shopping को लागि सुची दर्ता गर्ने बारे ...
- २३औँ भुकम्प सुरक्षा दिवस २०७७ राष्ट्रिय कार्यक्रम
(2021-01-13)
Download
२३औँ भुकम्प सुरक्षा दिवस २०७७ राष्ट्रिय कार्यक्रम
- २३औँ भुकम्प सुरक्षा दिवस २०७७ मूल समारोहको कार्यक्रम
(2021-01-13)
Download
२३औँ भुकम्प सुरक्षा दिवस २०७७ मूल समारोहको कार्यक्रम
- प्रेस विज्ञप्ती : २३ औ भुकम्प सुरक्षा दिवस , २०७७
(2021-01-13)
Download
प्रेस विज्ञप्ती : २३ औ भुकम्प सुरक्षा दिवस , २०७७
सम्पर्क
शहरी बिकास तथा भवन निर्माण विभाग
बबरमहल, काठमाडौँ, नेपाल
फोन: ९७७-१-४२६२९२७/४२६२३६५
फ्याक्स: ९७७-१-४२६२४३९
ईमेल: info@dudbc.gov.np
बबरमहल, काठमाडौँ, नेपाल
फोन: ९७७-१-४२६२९२७/४२६२३६५
फ्याक्स: ९७७-१-४२६२४३९
ईमेल: info@dudbc.gov.np