परियोजना मूल्याङ्कन र अनुगमन

अनुगमन तथा मूल्याङ्कन भएको कार्यक्रम/आयोजनाको विवरण
आ.व. : २०८०/८१
मन्त्रालय/निकायको नाम :

क्र.स.

अनुगमन गरेको कार्यक्रम/आयोजनाको नाम

कार्यक्रम/आयोजना स्थलको ठेगाना

आ.व. २०८०/८१ मा विनियोजित बजेट (रु. लाख)

कार्यक्रम/आयोजनाको प्रगति(%)

कार्यक्रम/आयोजनाको अनुगमन भएको मिति

अनुगमनमा संलग्न पदाधिकारी संख्या

अनुगमनका क्रममा देखिएका प्रमुख विवरण

अनुगमन प्रतिवेदनमा संलग्न प्रमुख/महत्वपूर्ण सुझावहरु

प्राप्त सुझावको कार्यान्वयनको अवस्था

कैफियत

वित्तिय भौतिक पदाधिकारी संख्या पटक
सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगा अन्तर्गतका आयोजनाहरु सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगा - ३३ ५३ २१/२/२०८१ समयमा म्याद थप, भेरिएसन, कार्यक्रम संसोधन,रकमान्तर स्वीकृत नहुदा अपेक्षित प्रगति नदेखिएको लक्ष्य अनुरुपको प्रगति हासिल गर्न कार्यक्रमहरुको खरिद प्रकृया समयमा सुरु गरी कार्यान्वयनमा ध्यान दिनुपर्ने - -
सघन शहरी तथा भवन निर्माण आयोजना, रामेछाप अन्तर्गतका आयोजनाहरु सघन शहरी तथा भवन निर्माण आयोजना, रामेछाप - ४४ ६४ २२/२/२०८१ - २७/२/२०८१ समयमा म्याद थप, भेरिएसन, कार्यक्रम संसोधन,रकमान्तर स्वीकृत नहुदा अपेक्षित प्रगति नदेखिएको लक्ष्य अनुरुपको प्रगति हासिल गर्न कार्यक्रमहरुको खरिद प्रकृया समयमा सुरु गरी कार्यान्वयनमा ध्यान दिनुपर्ने - -
पर्वत जिल्ला कुश्मा न.पा.मा बसपार्क निर्माण कार्य सघन शहरी तथा भवन निर्माण आयोजना, बाग्लुङ्ग ३ करोड २५ लाख ८२ ९५ ६६१३८ बसपार्कको सम्पूर्ण निर्माण कार्य अन्तिम चरणमा रहेको र निर्माण भवनको रगंरोगनको कार्य भईरहेको, बसपार्क परिसरमा सार्वजानिक सौचालयको निर्माण कार्य, बसपार्क परिसरमा कालोपत्रे गर्ने कार्य भईरहेको । निर्माण कार्य अन्तिम चरणमा रहेकोले यसै आ.व.मा सम्पन्न गर्ने र अर्को आ.व.का लागि दायित्व बाँकी नराख्न सुझाव दिईयो । मिति २०८०/३/९ मा प्राप्त जानकारी अनुसार निर्माण कार्य सम्पूर्ण रुपमा सम्पन्न भई भौतिक प्रगति १००% हासिल भएको -