वि.सं:
नेपाल संवत: ११४५ पोहेलागा अष्टमी - २३
अनुगमन तथा मूल्याङ्कन भएको कार्यक्रम/आयोजनाको विवरण | ||||||||||||
आ.व. : २०८०/८१ | ||||||||||||
मन्त्रालय/निकायको नाम : | ||||||||||||
क्र.स. |
अनुगमन गरेको कार्यक्रम/आयोजनाको नाम |
कार्यक्रम/आयोजना स्थलको ठेगाना |
आ.व. २०८०/८१ मा विनियोजित बजेट (रु. लाख) |
कार्यक्रम/आयोजनाको प्रगति(%) |
कार्यक्रम/आयोजनाको अनुगमन भएको मिति |
अनुगमनमा संलग्न पदाधिकारी संख्या |
अनुगमनका क्रममा देखिएका प्रमुख विवरण |
अनुगमन प्रतिवेदनमा संलग्न प्रमुख/महत्वपूर्ण सुझावहरु |
प्राप्त सुझावको कार्यान्वयनको अवस्था |
कैफियत |
||
वित्तिय | भौतिक | पदाधिकारी संख्या | पटक | |||||||||
१ | सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगा अन्तर्गतका आयोजनाहरु | सघन शहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगा | - | ३३ | ५३ | २१/२/२०८१ | १ | १ | समयमा म्याद थप, भेरिएसन, कार्यक्रम संसोधन,रकमान्तर स्वीकृत नहुदा अपेक्षित प्रगति नदेखिएको | लक्ष्य अनुरुपको प्रगति हासिल गर्न कार्यक्रमहरुको खरिद प्रकृया समयमा सुरु गरी कार्यान्वयनमा ध्यान दिनुपर्ने | - | - |
२ | सघन शहरी तथा भवन निर्माण आयोजना, रामेछाप अन्तर्गतका आयोजनाहरु | सघन शहरी तथा भवन निर्माण आयोजना, रामेछाप | - | ४४ | ६४ | २२/२/२०८१ - २७/२/२०८१ | १ | १ | समयमा म्याद थप, भेरिएसन, कार्यक्रम संसोधन,रकमान्तर स्वीकृत नहुदा अपेक्षित प्रगति नदेखिएको | लक्ष्य अनुरुपको प्रगति हासिल गर्न कार्यक्रमहरुको खरिद प्रकृया समयमा सुरु गरी कार्यान्वयनमा ध्यान दिनुपर्ने | - | - |
३ | पर्वत जिल्ला कुश्मा न.पा.मा बसपार्क निर्माण कार्य | सघन शहरी तथा भवन निर्माण आयोजना, बाग्लुङ्ग | ३ करोड २५ लाख | ८२ | ९५ | ६६१३८ | ४ | १ | बसपार्कको सम्पूर्ण निर्माण कार्य अन्तिम चरणमा रहेको र निर्माण भवनको रगंरोगनको कार्य भईरहेको, बसपार्क परिसरमा सार्वजानिक सौचालयको निर्माण कार्य, बसपार्क परिसरमा कालोपत्रे गर्ने कार्य भईरहेको । | निर्माण कार्य अन्तिम चरणमा रहेकोले यसै आ.व.मा सम्पन्न गर्ने र अर्को आ.व.का लागि दायित्व बाँकी नराख्न सुझाव दिईयो । | मिति २०८०/३/९ मा प्राप्त जानकारी अनुसार निर्माण कार्य सम्पूर्ण रुपमा सम्पन्न भई भौतिक प्रगति १००% हासिल भएको | - |